ट्रेण्डिङ

होमपेज / राजनीति

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

नेपालगाथा २०८२ कार्तिक २४ गते सोमबार १०:११:४९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज(साेमबार) बस्दैछ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएकाे छ ।

बैठकमा अध्यागमन ऐन, २०४९ र सोअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको अध्ययनको सम्बन्धमा विज्ञसँग छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top