ट्रेण्डिङ

होमपेज / राजनीति

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

नेपालगाथा २०८२ कार्तिक २४ गते सोमबार १०:०७:३१ मा प्रकाशित

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् ।

संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top