ट्रेण्डिङ

होमपेज / राजनीति

युवराज सफलले पनि दर्ता गरे पार्टी

नेपालगाथा २०८२ कार्तिक २३ गते आइतबार १५:४६:०१ मा प्रकाशित

काठमाडौं । युवराज सफलले पनि राजनीतिक दल दर्ता गरेका छन् ।

उनले आज(आईतबार) निर्वाचन आयोगमा पुगेर यसअघि नै कायम रहेको समाजवादी केन्द्र नेपालको नाम परिवर्तन गरेर नेपाल नागरिक पार्टी दल दर्ता गरिएको हो। दलको सभापतिमा अधिवक्ता डा. सुरेन्द्र भण्डारी रहेको छन् भने युवराज पौडेल सफल र डा. प्रकाश पौडेल पनि उपसभापतिमा रहेका छन् ।

अधिवक्ता भण्डारीले यस अघि छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, सफलले आफू नेतृत्वको पार्टी नेपाल नागरिक पार्टीसँग गाभेर एउटै बनाउने सहमति भएपछि निवेदन फिर्ता लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top