ट्रेण्डिङ

होमपेज / राजनीति

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

नेपालगाथा २०८२ कार्तिक २३ गते आइतबार ०८:५१:३० मा प्रकाशित

काठमाडौं । आज(आईतबार) संघीय संसदअन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १३५ औं बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।

बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल गरिने कार्यसूचीमा पनि उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top