ट्रेण्डिङ

होमपेज / राजनीति

अध्यक्ष ओलीले सम्पादकहरूसँग अन्तरक्रिया गर्दै

नेपालगाथा २०८२ कार्तिक २ गते आइतबार ११:०३:०९ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज(आइतबार) सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।

आज दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्युमा अध्यक्ष ओलीले सम्पादकहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अध्यक्ष ओलीले पहिलोपटक सम्पादकहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् ।

अन्तरक्रियामा सम्पादकहरुलाई मात्र निम्ता गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top