ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपालगाथा २०८२ आश्विन ३१ गते शुक्रबार १०:०४:१९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज(शुक्रबार) पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

बैठकमा केन्द्रीय नेताहरुले धारणा राख्ने क्रम जारी रहेकाे छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा हिजो बसेको बैठकमा खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराएका थिए ।

साथै, महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top