ट्रेण्डिङ

होमपेज / राजनीति

मैले हट्नु पर्छ कि पर्दैन फेसबुकले होइन केन्द्रीय कमिटीले भन्छ - केपी ओली

नेपालगाथा २०८२ आश्विन २९ गते बुधबार १७:५२:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले पद छाड्ने कि नछाड्ने फेसबुकले भनेर नहुने बताएका छन् ।

आज(बुधबार) केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले हट्नु पर्छ कि पर्दैन फेसबुकले भनेर हुन केन्द्रीय कमिटीले भन्नुपर्ने बताएका हुन् ।

“अध्यक्षले छोड्नुपर्छ भनेको सुन्छु । मैले हट्नु पर्छ कि पर्दैन फेसबुकले भन्ने होइन । यही पंक्तिले भन्ने हो,” केन्द्रीय कमिटी बैठकमा उनले भने, “यस ९केन्द्रीय कमिटी०को आदेशमा जुनसुकै कुरा हुन्छ ।”

पार्टी र पदबाट हट्ने पनि प्रक्रिया हुने उनको भनाइ रहेकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top