होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन् ।
रावल प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा नियुक्त भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिए ।
रावल २०६० सालदेखि पत्रकारितामा सक्रिय रहेका छन् । रावलले त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर पनि गरेका छन् ।