ट्रेण्डिङ

होमपेज / राजनीति

एन्फा अध्यक्षलाई असन्तुष्ट पक्षले भन्यो - फुटबलप्रति आस्था र चिन्ता नभए राजीनामा दिनुस्

नेपालगाथा २०८२ आश्विन २७ गते सोमबार १६:१६:१३ मा प्रकाशित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहितले अध्यक्ष पंकज नेम्वाङको राजीनामा माग गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष खड्कासहित उपाध्यक्ष विराटजंग शाही, सदस्यहरू रुपेश अधिकारी र रविन चन्दले आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेम्वाङले नेपाली फुटबललाई माया मारेर विदेश गएको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष खड्काले फुटबलप्रति चिन्ता नभए राजीनामा दिन सुझाए दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top