ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले सचिवालय बैठक बस्दै

नेपालगाथा २०८२ आश्विन २६ गते आइतबार १०:११:२९ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज(आइतबार) बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो शनिबारको लागि बोलाइएको बैठक स्थगित भएकोमा आज(आइतबार) बिहान ११ बजेका लागि बस्ने भएको हो ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल गर्दै महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने भन्ने बारेमा निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top