ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेको सचिवालय बैठक बस्दै

नेपालगाथा २०८२ आश्विन २५ गते शनिबार ०९:१६:५३ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज(शनिबार) पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्न लागेको हो ।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकमा महाधिवेशनको मिति तोक्नेबारे छलफल हुनेछ । शुक्रबार बसेको सचिवालयकाे बैठकमा पार्टीको एकतालाई सुदृढ गर्ने र पार्टी नेतृत्व पुस्तान्तरण गर्नुपर्ने विषयहरुमा छलफल भएको थियो ।

एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्म बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top