ट्रेण्डिङ

होमपेज / राजनीति

विगतका मेरो मन्तव्य ज्योतिषीले भनेजस्तै मिल्दै गएको छ - प्रचण्ड

नेपालगाथा २०८२ आश्विन २४ गते शुक्रबार १७:०९:३८ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना विगतका मन्तव्यहरू ज्योतिषीले भने जस्तै ठ्याक्कै मिल्दै गएको बताएका छन्।

सम्पादकहरूसँगको अन्तरक्रियामा उनले राष्ट्रको स्वाधिनता र राष्ट्रिय सहमतिको आवश्यकता औंल्याउँदै भने, “अब अहंकार त्यागी सहमतिबाट अघि बढ्नुपर्छ, नत्र राष्ट्रका लागि दुर्भाग्य हुन सक्छ।”

उनले तीन पार्टीका तीन नेता उस्तै हुन् भन्ने भाष्य गलत भएको बताउँदै राष्ट्रिय सहमतिको मार्ग अपनाउन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top