होमपेज / राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक आज बस्दैछ । बैठक आज (साेमबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयकाे पेरिसडाँडामा बस्नेछ ।
बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट तथा लगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता अग्नि सापकोटाले बताए ।