ट्रेण्डिङ

होमपेज / राजनीति

क्षतिग्रस्त अर्थ मन्त्रालयको भवनमा धमाधम रंगरोगन

नेपालगाथा २०८२ आश्विन २ गते बिहीबार ११:०७:३४ मा प्रकाशित

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी भएको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ । प्रदर्शनकारीहरुले देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार, मन्त्रालयहरु तथा सरकारी कार्यालयमा तोडफोडसहित आगजनी गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top