ट्रेण्डिङ

होमपेज / राजनीति

मन्त्रिपरिषद् विस्तार हुँदै

नेपालगाथा २०८२ भाद्र २९ गते आइतबार १०:२७:३८ मा प्रकाशित

काठमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् ।

शुक्रबार शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आज (आइतबार) सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन् ।

उनले जेनजी आन्दोलनका नेतृत्वसँगको छलफलमार्फत नामावली टुंगो लगाउने र आजै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top