ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसकाे केन्द्रीय कार्य सम्पादन समितिकाे बैठक बस्दै

नेपालगाथा २०८२ भाद्र २१ गते शनिबार १०:५२:१० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक (आइतबार) बस्दै छ । 

पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठक आइतबार बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top