ट्रेण्डिङ

होमपेज / राजनीति

सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

नेपालगाथा २०८२ भाद्र २० गते शुक्रबार ११:२४:४२ मा प्रकाशित

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः१५ बजे बस्नेगरी निर्धारण गरिएकाे समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेकाे छ ।

समितिको सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top