ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओलीले संसद्‌मा विशेष सम्बोधन गर्दै

नेपालगाथा २०८२ भाद्र १३ गते शुक्रबार ११:३१:२० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दै छन् ।

सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु भन्दा पहिले भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन् ।

प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top