ट्रेण्डिङ

होमपेज / राजनीति

आईटी क्षेत्रका दक्ष जनशक्तिलाई दुई लाखसम्म तलबको व्यवस्था - प्रधानमन्त्री ओली

नेपालगाथा २०८२ भाद्र १२ गते बिहीबार ०९:४१:५९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिहरुलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको जानकारी दिएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले यसबाट अनलाइनमार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने विश्वास पनि व्यक्त गरेका छन् ।

ओलीले भने, यसले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने छ। आईटी पढेको हाम्रो जनशक्तिका लागि यो सुखद् कदम हो । आइटीका विभिन्न विषय अनुसार तलब यस प्रकार छुटाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top