ट्रेण्डिङ

होमपेज / राजनीति

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

नेपालगाथा २०८२ भाद्र ८ गते आइतबार ०९:५४:४१ मा प्रकाशित

काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । आइतबार बस्न लागिएको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठक बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बस्ने तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top