ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय सभाको बैठक बस्दै

नेपालगाथा २०८२ श्रावण ११ गते आइतबार ०९:२०:५३ मा प्रकाशित

काठमाडौं । सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top