ट्रेण्डिङ

होमपेज / राजनीति

प्रकाशमान निवासमा सात नेताको भेला हुने

सभापति देउवाले आफूहरसँग परामर्श गर्नुपर्ने निष्कर्ष 

नेपालगाथा २०८२ श्रावण ५ गते सोमबार १८:५६:३२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सातजना नेताहरूको भेलाले पार्टी सभापति शेरबहादुर देउवाले आफूहरूसँग परामर्श गर्नुपर्ने निष्कर्ष निकालेका छन् । उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा नेताहरू गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्ण सिटौला र डा. प्रकाशशरण महतले छलफल गर्दै सभापतिले सरकारसँग जोडिएका गम्भीर विषयहरुमा आफूसँग परामर्श गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

बैठकले सरकार संविधान संशोधनलगायतका एजेन्डा अघि बढाउन नसकेको निष्कर्ष निकाल्दै सरकारका तर्फबाट सरकारको नेतृत्वमा रहेका उपप्रधानमन्त्रीसिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुरा गर्ने निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top