ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेको केन्द्रीय विभागहरूको संयुक्त भेला

नेपालगाथा २०८२ असार २९ गते आइतबार ११:१४:१६ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)ले आज केन्द्रीय विभागहरूको संयुक्त भेला आयोजना गरेको छ । पार्टीको आगामी भदौ २०–२२ सम्म आयोजना गरिने दोस्रो विधान महाधिवेशन र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकका सन्दर्भमा भेला आयोजना गरिएको हो ।

दिउँसो ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुखहरू, सचिवहरू र सदस्यहरूको उपस्थिति अनिवार्य रहेको पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top