ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादीकाे पदाधिकारी बैठक बस्दै

नेपालगाथा २०८२ असार २६ गते बिहीबार १४:४२:२९ मा प्रकाशित

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ ।

साथै, सरकारका काम कारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top