ट्रेण्डिङ

होमपेज / राजनीति

प्रमुख दुई दलका शीर्ष नेताहरुबीच छलफल

नेपालगाथा २०८२ असार २४ गते मंगलबार १२:२३:०७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुु्ख दुुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा जारी बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी थिए ।

शीर्ष नेताहरूबीच विभिन्न समसामायिक विषयवस्तुमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top