ट्रेण्डिङ

होमपेज / राजनीति

 कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै

नेपालगाथा २०८२ असार २३ गते सोमबार १२:५४:०८ मा प्रकाशित

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले समितिको बैठक राखेका हुन् । बैठकमा प्रतिनिधिसभा बैठकको कार्यसूचीबारे छलफल भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने, संघीय निजामती सेवा विधेयकको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन लगायतका विषयमा जानकारी दिने बताइएको छ ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top