ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एकीकृत समाजवादी सचिवालयकाे बैठक बस्दै

नेपालगाथा २०८२ असार १३ गते शुक्रबार १०:२९:२४ मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

 बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन लगायतको विषयमा छलफल हुने बताइएको छ । साथै, बैठकमा अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्ने बुझिएको छ ।

पतञ्जलीको जग्गामा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले नेपाललाई ३५ लाख धरौटीमा छाडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top