ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले सचिवालयकाे बैठक बस्दै

नेपालगाथा २०८२ असार ११ गते बुधबार १०:१५:२४ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) सचिवालयकाे बैठक आज बस्दैछ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे सचिवालयकाे बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने कार्यसूची रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top