ट्रेण्डिङ

होमपेज / राजनीति

दैलेखमा भूमिगत ग्यासको स्रोत फेला परेकोमा प्रधानमन्त्री खुशी

नेपालगाथा २०८२ असार ६ गते शुक्रबार ११:१७:४४ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला परेकामा खुशी व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण शुरु गराएका दिनहरू सम्झिएको उल्लेख गरेका छन् । उनले लेखेका छन् ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले धेरै खुशी छु। उनले भने यो खुशीको समाचार हो ।

यसअघि ओली नेतृत्वको सरकारले दैलेखसहितका केही पहाडी जिल्लामा पेट्रोलियम अन्वेषणका लागि चिनिया सहयोगमा भौगर्भिक परीक्षण शुरु गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top