ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली काँग्रेसका सभापति देउवा भारत जाँदै

नेपालगाथा २०८१ फाल्गुण ७ गते बुधबार १६:३४:५४ मा प्रकाशित

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भोलि भारत जाने भएका छन्। उत्तर प्रदेशको प्रयागराजमा आयोजित ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी’ कार्यक्रममा सहभागी हुन जान लागेका बताइएको छ ।

कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top