ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीका दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेश

नेपालगाथा २०८१ पौष ५ गते शुक्रबार २०:४४:०९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रसन्न अर्यालसहित दर्जनौं नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । 

उनीहरूलाई आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेल प्रचार विभाग प्रमुख एवम् स्थायी कमिटी सदस्य राजेन्द्र गौतम लगायत नेताहरूले स्वागत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top