ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एसको स्थायी कमिटीमा १७ नेता मनोनित

रामकुमारी झाँक्रीसहित डा विजय पौडेल, जीवनराम श्रेष्ठ, केशवराल श्रेष्ठ सहितका नेताहरु मनाेनित

नेपालगाथा २०८१ मंसिर २९ गते शनिबार १६:४८:४१ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सदस्यमा रामकुमारी झाँक्रीसहित १७ नेता मनोनित गरेको छ ।

रामकुमारी झाँक्री, डा विजय पौडेल, जीवनराम श्रेष्ठ, केशवराल श्रेष्ठ, हरिप्रसाद पराजुली, नागेन्द्र चौधरी, रामचन्द्र झा, विरोध खतिवडा, कल्याणी खड्का, डा वंशीधर मिश्र, बलराम बाँस्कोटा, शत्रुधन महतो, श्रीप्रसाद साह, विश्वनाथ प्याकुरेल, साध्यबहादुर भण्डारी, रामचन्द्र यादव र लक्ष्मण पौडेललाई शुक्रबार थप गरेको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top