ट्रेण्डिङ

होमपेज / राजनीति

दैलेखकाे महाबु गाउँपालिका अध्यक्षमा एमालेका शाही विजयी

नेपालगाथा २०८१ मंसिर १७ गते सोमबार ०६:३१:०५ मा प्रकाशित

दैलेख | दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार जंगबहादुर शाहीले ३१२७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका झलक भण्डारीले २६७५ मत ल्याए । 

माओवादीका जंगबहादुर मगरले ८४२ मत ल्याए । यसअघि २०७९ को निर्वाचनमा महाबु गाउँपालिका कांग्रेसले जितेको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top