ट्रेण्डिङ

होमपेज / राजनीति

उप निर्बाचनमा नेपाल परिवार दलद्वारा नेकपा एमालेका उम्मेदवारलाई समर्थन

नेपालगाथा २०८१ मंसिर २ गते आइतबार ०८:२९:२७ मा प्रकाशित

काठमाडौ । नेपाल परिवार दलले यहि मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि  नेकपा एमालेका सक्षम उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ ।

दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् ।

ढकालले सुर्य चिन्हमा मतदान गरि नेकपा एमालेका उम्मेदवारहरुलाई अत्यधिक मतले बिजयी गराऊन नेपाल परिवार दलले आफ्ना सदस्य, सुभेच्छुक तथा आम मतदातामा हार्दिक आवहान समेत गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top