ट्रेण्डिङ

होमपेज / राजनीति

सुनिता बोहोरा नलगाढ नगरपालिकाको उपमेयरमा एमालेबाट उम्मेदवार

नेपालगाथा २०८१ कार्तिक २० गते मंगलबार १७:१७:२९ मा प्रकाशित

जाजरकोट । जाजरकोट जिल्ला नलगाढ नगरपालिकाको उपप्रमुखका लागि नेकपा एमालेले सुनिता बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि रिक्त रहेको उपप्रमुख पदमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top