ट्रेण्डिङ

होमपेज / राजनीति

आज मन्त्रिपरिषद् बैठक बस्दै

नेपालगाथा २०८१ कार्तिक १३ गते मंगलबार ०९:५०:३६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । हिजो सोमबार नियमित बैठक बस्ने भए पनि प्रधानमन्त्री ओलीको व्यस्तताले बैठक आजका लागि सारिएको हो ।

आजको बैठकमा समसामयिक विषयका साथै प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली मंसिरको पहिलो साता चीन भ्रमणमा जाने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top