ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्रीसहित सत्तारुढ दलहरूको बैठक सुरु

नेपालगाथा २०८१ कार्तिक ७ गते बुधबार १०:५८:२६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्रीले आह्वान गरेको सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा सरकारको सय दिनकाे समीक्षा, पछिल्ला विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएकाे छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top