होमपेज / राजनीति
काठमाडौँ । आज मन्त्रिपरिषद्काे बैठक बस्ने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बेलुका ५ बजे बैठक बोलाइएको छ ।
बैठकमा मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णय हुन सक्ने जनाइएको छ ।