ट्रेण्डिङ

होमपेज / राजनीति

परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय उपमहासचिवबीच भेट

नेपालगाथा २०८१ आश्विन ११ गते शुक्रबार ०९:३४:०० मा प्रकाशित

अमेरिका । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र राष्ट्रसंघीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।

भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गरेका थिए ।

उनले लैंगिक समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताएकी थिइन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top