ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओली र राष्ट्रसंघका अध्यक्षबीच भेटवार्ता

नेपालगाथा २०८१ आश्विन ११ गते शुक्रबार ०९:२४:५८ मा प्रकाशित

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले आज राष्ट्रसंघको मुख्यालयमा अध्यक्ष याङसँग भेटवार्ता गरेका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिदै जलवायु परिवर्तन, सगरमाथा संवाद र शान्ति स्थापनामा नेपालको योगदानबारे छलफल गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top