ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेको सचिवालय बैठक बस्दै

नेपालगाथा २०८१ भाद्र २८ गते शुक्रबार ०९:४३:३४ मा प्रकाशित

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएकाे  छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने  भएकाे  हाे  ।

आजकाे बैठकमा समसामयिक विषय र पोलिटव्युरो बैठकले पार्टीको वार्षिक कार्ययोजनाबारे दिएको सुझावबारे छलफल हुने बताइकाे छ ।

एमालेको पोलिटव्युरो बैठक भदौ १८ र १९ गते बसेको थियो । सदस्यहरुले दिएका सुझाव समेटेर कार्ययोजनालाई अन्तिम रुप दिन पार्टी सचिवालयलाई जिम्मा दिइएको थियो ।

बैठकमा शुक्रबार बोलाइएको संवैधानिक परिषद बैठक र उपसभामुख इन्दिरा रानामगरको विषयले प्रवेश पाउने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top