ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै

नेपालगाथा २०८१ भाद्र ९ गते आइतबार १०:०५:३६ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा बैठक बस्नेछ ।

महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गर्ने बताइएको छ । पार्टीको सचिवालय बैठक मंगलबार बस्ने तयारी छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top