ट्रेण्डिङ

होमपेज / राजनीति

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

नेपालगाथा २०८१ भाद्र ३ गते सोमबार १४:३८:०१ मा प्रकाशित

काठमाडौँ । भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता भएकाे छ । सोमबार जयशंकर देउवाबीच भेटवार्ता भएकाे हाे ।

भेटमा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा राणासँगको तस्वीर सार्वजनिक गर्दै भारतमा स्वागत गरेका छन् । मन्त्री बनेपछि राणाको पहिलो विदेश भ्रमण हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top