होमपेज / राजनीति
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएकाे छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामाबस्ने भएकाे हाे ।
आजकाे बैठकमा पछिल्ला राजनीतिक, समसामयिकमबारे छलफल हुने बताएकाे छ । यस्तै आगामी रणनीति, साङ्गठनिक विषयहरूमा पनि छलफल हुने बताइएको छ ।