ट्रेण्डिङ

होमपेज / राजनीति

समाजवादी मोर्चाको बैठक बस्दै

नेपालगाथा २०८१ श्रावण १ गते मंगलबार १४:३६:१९ मा प्रकाशित

काठमाडौँ । आज समाजवादी मोर्चाको बैठक बस्ने भएकाे छ ।

बैठक आज दिउसाे ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो । 

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएकाे छ ।

समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि हुने छ ।

समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top