ट्रेण्डिङ

होमपेज / राजनीति

जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

नेपालगाथा २०८१ असार २७ गते बिहीबार १६:१२:२९ मा प्रकाशित

काठमाडौँ । जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने भएको छ । 

जसपाको बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले संसदमा राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

साथै जसपाले नेकपा एमाले र नेपाली काँग्रेस लगायतका दलको सहमतिमा नयाँ बन्ने राष्ट्रिय सहमतिको सरकारको निर्माणमा सहयोग र सहकार्य गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top