ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

नेपालगाथा २०८१ असार २७ गते बिहीबार १२:२९:०२ मा प्रकाशित

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । 

बुधबार साँझ देउवा निवास बुढानिलकण्ठमा ओली र  देउवाबीच दुई घण्टाभन्दा  छलफल भएकाे हाे ।

बैठकमा सरकार गठन र सहकार्यलाई अगाडि बढाउने विषयमा केन्द्रित भएर छलफल भएको बताइएको छ ।

शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नयाँ सरकारको गठन प्रक्रिया शुरु हुने भएकाले कांग्रेस एमालेमा मन्त्रीका लागि दौडधुप समेत चलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top