ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादीको ह्वीप

नेपालगाथा २०८१ असार २६ गते बुधबार १७:४०:१९ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको माओवादी केन्द्रकाे संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको हाे ।

२८ असारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिदै छन् ।

प्रमुख सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top