होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने भएकाे छ । बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको छ ।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल हुने बताएकाे छ ।
नेकपा एमालेले माओवादीसँग गठबन्धन तोडेर सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् ।