ट्रेण्डिङ

होमपेज / राजनीति

आज एमाले सचिवालय बैठक बस्दै

नेपालगाथा २०८१ असार २६ गते बुधबार १०:०२:१० मा प्रकाशित

काठमाडौँ । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएकाे  छ ।

मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको बैठक आज बस्न लागेको हो ।  बैठक बिहान ११ बजे बस्ने भएको छ ।

एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top